गोबिन्द केसीले मन्त्री खतिवडालाई सात बुँदे ज्ञापनपत्र बुझाए
मेरोन्यूज
२०७८ माघ २० गते १६:२०

काठमाडौं । स्वास्थ्यमन्त्री बिरोध खतिवडा र डा.गोविन्द केसीबीच छलफल भएको छ ।
डा.केसीले स्वास्थ्य सेवा गुणस्तरीय, निःशुल्क, सर्वसुलभ र सबैको समान पहुँचमा हुने ब्यवस्था गर्नका लागि ७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।
उनले उक्त छलफलमा आफूसँग प्रधानमन्त्रीले विगतमा गरेको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।

सम्बन्धित


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया