सोमबार, पुष १४, २०८२

हिमपातले हुम्लाको जनजीवन कष्टकर

मेरोन्यूज २०७८ माघ २० गते २१:३९

काठमाडौँ । हुम्लामा बिहानैदेखि हिमपात हुँदा जन जीवन कष्टकर बनेको छ । हिमपातका कारण हवाई उडानसमेत अवरुद्ध भएको छ ।

नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिँदै आएको खाद्यन्न हिमपातका कारण बन्द भएको छ । हिमपातपछि सरकारी तथा गैरसरकारी कार्यालयको सेवा प्रभावित बनेको छ ।

यसैबीच सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण काम एक हप्ताका लागि स्थगन गरिएको छ ।

प्रतिक्रिया