प्रधानमन्त्री देउवाको प्रेस प्रमुखमा परियार नियुक्त
मेरोन्यूज
२०७८ माघ २१ गते १४:०८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा गोविन्द परियार नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाले उनलाई गत माघ १ मै प्रेस प्रमुखमा नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाको सचिवालयमा रहेर उनले लामो समयदेखि प्रेस हेर्दै आएका छन् । उनी यसअघि देउवा प्रधानमन्त्री हुँदा प्रेस संयोजक थिए ।
देउवाले सचिवालयमा अहिलेसम्म सात जनालाई नियुक्त गरेका छन् ।
सम्बन्धित













मेक्सिकोमा रेल दुर्घटना : १३ जनाको मृत्यु, ९८ घाइते
ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो
इन्डोनेसियामा नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु
सुन्तलाखेतीबाट लाखाैं कमाउँदै बन्दीपुरका किसान
अशोक राई नेतृत्वको जसपा फुट्यो, रेणु यादवसहितका नेता उपेन्द्रकाे जसपा नेपालमा फर्किए
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया