बेहुली लिएर फर्किएको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
मेरोन्यूज
२०७८ माघ २२ गते ७:४४

काठमाडौँ । प्युठान जिल्लाको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जन्ती बोकेको जित दुर्घटना भएको छ । दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बेहुली लिएर फर्किंदै गरेको ग १ ज ५०९२ नम्बरको जिप दुर्घटनामा परी बेहुलासहित ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिप नौ बहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर फर्किंदै गर्दा शनिबार बिहान ३ बजे दुर्घटना भएको हो ।
सम्बन्धित













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया