कांग्रेस प्रवक्तामा प्रकाशरण महत नियुक्त
मेरोन्यूज
२०७८ माघ २४ गते १०:५१

काठमाडौं । नेपाली कांग्रेसले नेता डा. प्रकाशरण महतलाई पार्टी प्रवक्ता बनेका छन् ।
कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रवक्तामा प्रकाशशरण महतलाई नियुक्त गरेका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । महत १४ औं महाधिवेशनमा सभापति देउवाकै समूहबाट महामन्त्री पदका उम्मेदवार थिए। उनी पराजित भएका थिए।
महत १३ औं महाधिवेशनमा सह महामन्त्री बनेका थिए ।
यो पनि पढ्नुहोस्
को बन्दैछ कांग्रेस प्रवक्ता ? चर्चामा छन् तीन नेता
सम्बन्धित
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया