आइतबार, चैत ८, २०८२

हिउँले ढकमक्क रारा (फोटोफिचर)

मेरोन्यूज २०७८ माघ २४ गते १२:४२

काठमाडौँ । यो वर्ष रारामा तेश्रोपटक हिमपात भएको छ । हिमपातपछि रारा आसपासका क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

वरपर हिउँले ढाकेको रारा तालको दृश्य हेर्न लायक बनेको छ ।

प्रतिक्रिया