राष्ट्रपति चुरे संरक्षणका सबै पदाधिकारी बर्खास्त
मेरोन्यूज
२०७८ माघ २४ गते १८:१३

काठमाडौं । सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका सबै पदाधिकारीलाई बर्खास्त गरेको छ ।
मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले समितिका सबै पदाधिकारी बर्खास्त गरेको हो ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति अध्यक्ष डा.किरण पौडेलसहित समितिका पदाधिकारीहरुलाई मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको हो ।
समितिका ६ जना सदस्य बर्खास्तीमा परेको कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले बताए ।
बर्खास्त हुनेमा सदस्य सचिव डा.महेश्वर ढकाल, सदस्यहरू कमला वली शिवाकोटी, शशिकुमार शर्मा, डा.सुस्मिता ढकाल र भेषराज आचार्य छन् ।
सम्बन्धित
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया