थप ११ जनाको मृत्यु, १९५७ संक्रमित थपिए
मेरोन्यूज
२०७८ माघ २५ गते १६:४०

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशैभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ हजार ९ सय ५७ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार, ८ हजार ५८७ जनामा पीसीआर परिक्षण गर्दा १ हजार १८४ जना र ४ हजार १०५ जनामा एन्टीजेन विधिबाट परीक्षण गर्दा ७७३ जनामा संक्रमण देखिएको हो ।
यसैबीच, पछिल्लो २४ घण्टामा ५ हजार १०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म ९ लाख २० हजार ५९२ जना संक्रमणमुक्त भएको अध्यावधिक विवरणमा उल्ल्ेख छ ।
हालसम्म कोरोना संक्रमणवाट ११ हजार ८३८ जनाको मृत्यु भइसकेको छ ।
सम्बन्धित















वीरगञ्जबाट २० लाख हुण्डी रकमसहित एक जना पक्राउ
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
बाजुरामा अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण
निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
प्रतिक्रिया