पछिल्लो ६ महिनामा लागु औषधसहित २२ सय जना पक्राउ
मेरोन्यूज
२०७८ माघ २६ गते १२:१५
काठमाडौँ । चालु आर्थिक वर्ष २०७८–७९ सुरु भएयताको ६ महिनामा प्रहरीले अवैध लागु औषधसहित २ हजार २४६ जनालाई पक्राउ गरेको छ । विं.सं. २०७८ साउनदेखि पुस मसान्तसम्मको अवधिमा उनी पक्राउ परेको गृह मन्त्रालयले जनाएको छ ।
गृहका अनुसार पक्राउ पर्नेमा २ हजार १८३ जना नेपाली, ५८ जना भारतीय र ५ जना अन्य देशका नागरिक रहेका छन् । पक्राउ पर्नेबाट ठूलो मात्रामा गाँजा, चरेस, अफिम, कोकिन लगायतका लागु औषध बरामद गरिएको गृहले जनाएको छ ।
सम्बन्धित













64 days to go for voting: 64 political parties submit closed lists for proportional representation
Leader Koirala stresses national reconciliation
विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै
शीतलहरले वीरगन्जमा फेरि तीन दिन विद्यालको पठनपाठन बन्द
झण्डै २४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया