शुक्रबार, वैशाख ११, २०८३

एकैपटक साढे ७ हजार प्रहरी जवानको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

मेरोन्यूज २०७८ माघ २६ गते १२:४२

काठमाडौँ । नेपाल प्रहरीमा एकैपटक साढे सात हजार प्रहरी जवानको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो ।

Advertisement
NiccNicc

फागुन महिनादेखिको तल बस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा भएको हो ।

प्रतिक्रिया