वातावरण मन्त्री र नाडाका अध्यक्षबीच भेट वार्ता
मेरोन्यूज
२०७८ माघ २७ गते १३:१९
काठमाडौँ । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वको टोलीले बन तथा वातावरण मन्त्री राम सहायप्रसाद यादवसँ भेट गरेका छन् । टोलीले नेपाल सवारी प्रदुषण मापदण्डका वषयमा छलफल गरेको नाडाले जनाएको छ ।
छलफलमा अध्यक्ष थापाले सरकारको सम्पूण सवारी तथा यातायातका साधनमा युरो ६ लागु गर्ने प्रस्तावलाई नाडाले सकारात्मक रुपमा लिएको जनाएको छ । यसलाई चरणबद्ध रुपमा लागु गर्ने व्यवस्थाका लागि अनुरोध गरेको नाडाले जनाएको छ ।
यस्तै, उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग भेटी चालु पुँजी कर्जा मार्गदर्शन २०७८ को मस्यौदाका सम्बन्धमा छलफल गरेका थिए ।
सम्बन्धित
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया