राप्रपाको पदाधिकारी बैठकमा कमल थापाले पार्टी परित्यागबारे छलफल
मेरोन्यूज
२०७८ माघ २७ गते १३:२६
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक सुरु भएको हो ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन, पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की, महामन्त्री डा. धवल शमशेर राणालगायतका नेताहरू सहभागी भएका छन् । बैठकमा समसामयिक राजनीतिको समीक्षा र स्थानीय तहको निर्वाचनबारे छलफल गर्ने भएको छ ।
राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले गत मंगलबार पार्टी परित्यागको घोषणा गरेपछि यो पहिलो बैठक बस्ने भएको हो ।
सम्बन्धित













ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
यी हुन् कर्णालीमा एमालेका उम्मेदवार
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया