एमालेले सुरु गर्यो निर्वाचन केन्द्रीत प्रशिक्षण
मेरोन्यूज
२०७८ माघ २८ गते १३:२५

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । एक कार्यक्रममार्फत पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका थिए ।
एमालेले राखेको स्थानीय तह निर्वाचन केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूहरूको पहिलो काम निर्वाचनलाई निस्पक्ष र सही ढंगमा सम्पन्न गर्नमा जोड दिने बताए ।
‘मैले विश्वास लिएको छु, हामीले आगामी निर्वाचनको तयारी गरिरहेको अवस्थामा सरकारले देशको हितविपरीत कुनै पनि काम गर्न नपाउने गरी पनि हेर्नुपर्ने भएको छ,’ उनले भने ।
सम्बन्धित
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया