देशभर मौसम सफा, यी स्थानमा हिमपात हुने
मेरोन्यूज
२०७८ माघ २९ गते ६:३३

काठमाडौँ । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । जसले गर्दा देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू भाग सामान्यतय मौसम सफा रहेको छ ।
मौसम पूर्वानुमा महाशाखाका अनुसार आज देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । महाशाखाले प्रदेश १, बागमती प्रदेशको पहाडी भू भागका केही स्थानमा हल्का वर्षा हुने जनाएको छ ।
यस्तै, सोही प्रदेशको उच्च पहाडी तथा हिमाली भू भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आग्रह गरेको छ ।
सम्बन्धित
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभामा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया