पूर्वसभामुख महराका पिएसओको हृदयघातबाट मृत्यु
मेरोन्यूज
२०७८ माघ २९ गते १३:४२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराका पिएसओको हृदयघातबाट निधन भएको छ ।
नेपाल प्रहरीका सहायक निरीक्षक बुद्धि बहादुर तामाङको हृदयघातबाट निधन भएको हो । उनलाई हृदयघात भएपछि अस्पताल लैजाँदै गर्दा बाटोमा नै निधन भएको हो ।
सम्बन्धित













सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
New Year 2026 begins
सन् २०२६ का लागि खाडी क्षेत्रका प्रमुख समस्या र समाधान
भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया