अमेरिकाले इरानी तेलमा लगाइएको प्रतिबन्ध हटायाे
मेरोन्यूज
२०८२ चैत ७ गते ११:४१

अमेरिकाको वित्तीय विभागले इरानी तेलमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाएको छ। यो तेल हाल समुद्रमा छ र धेरैजसो देशलाई बेच्न अनुमति दिइएको छ।
अमेरिकाका अनुसार यो निर्णयको उद्देश्य विश्व बजारमा तेलको मूल्य घटाउनु हो।
अमेरिकाका वित्तीयमन्त्री स्कट बेसान्टले एक्समा लेखेका छन्, ‘यो छोटो अवधिको अनुमतिले लगभग १४ करोड ब्यारेल तेल विश्वव्यापी बजारमा लान अनुमति दिनेछ।’
साथै बेसान्टले यस बिक्रीबाट इरानलाई ‘कुनै पनि वित्तीय लाभ प्राप्त गर्न गाह्रो हुने’ दाबी पनि गरेका छन्।
युद्ध सुरु भएदेखि र मध्यपूर्वमा ऊर्जा पूर्वाधारमा इरानले आक्रमण गरेपछि तेल र ग्यासको मूल्य तीव्र रूपमा बढेको छ।
सम्बन्धित
















चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निस्कासन गर्ने
तेल वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति रुस जाँदै
चौतर्फी आलोचनापछि युट्युबर रोशन पोखरेल रिहा
आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो
इन्डोनेसियाको कुरान घटनामा दुई महिला पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया