एमालेले भोलिका लागि बोलायो संसदीय दलको बैठक
मेरोन्यूज
२०७८ फागुन १ गते १३:१४

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले थाहापत्तो समेत नपाउने गरी सत्ता गठबन्धन दलले प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जवरा विरुद्ध महाअभियोग दर्ता गराएपछि यस वारेमा छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार, भोलि (सोमबार) बिहान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक बस्नेछ । सत्तारुढ दलहरूले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएको बारे निर्णय लिन संसदीय दलको बैठक एमालेले बोलाएको हो ।
सम्बन्धित












आजकाे माैसम: तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पुस १८ गते शुक्रवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया