सभामुखले बोलाए सर्वदलीय बैठक
मेरोन्यूज
२०७८ फागुन १ गते १३:४०

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जवरा विरुद्ध सत्ता गठबन्धन दलले महाअभियोग प्रस्ताव दर्ता गराएपछि सभामुख सापकोटाले यस विषयमा छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।
सापकोटाले भोलि सोमबार दिउँसो द्द वजेका लागि सर्वदलीय बैठक बोलाएको सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । एमालेले निरन्तर गरिरहेको संसद अवरोध फुकाउने, एमसीसी सम्झौता संसदमा टेवुल गराउने या नगराउने देखि प्रधानन्यायाधीस राण विरुद्धको महाअभियोगका विषयमा छलफल हुने गरी सर्वदलीय बैठक बोलाएका हुन् ।
भोलिका लागि तय भएको संसद बैठक सभामुख सापकोटाले दुई दिन पछि धकेलेका छन् । संसद बैठक अव फागुन ४ गते बस्नेछ ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया