पाँच किलाे सुनसहित चिनियाँ नागरिक पक्राउ
मेरोन्यूज
२०७८ फागुन १ गते १३:५३
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पाँच किलो सुन ल्याउँदै गरेको एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
दुबईबाट हिमालय एअरलाइन्सको जहाजबाट काठमाडौँ आएका उनलाई अवैध सुनसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा झ्याङ ली नामक गरेका चिनियाँ नागरिक रहेको विमानस्थलको भन्सार कार्यालयले जनाएको छ ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया