महाअभियोगको पत्र लिएर घर फर्किए चोलेन्द्र
मेरोन्यूज
२०७८ फागुन १ गते १४:१०

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथिको महाभियोग पत्र बुझेर सर्वोच्च अदालतबाट बाहिरिएका छन् । सत्ता गठबन्धनका ९८ सांसदले उनीविरुद्ध संसद सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए ।
त्यसलगत्तै सचिवालयले प्रधानन्याधीश जबरालाई पत्रमार्फत् जानकारी दिएको थियो । उनलाई बिदा गर्न मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार नारायण पन्थी गेटमा आएका थिए । घर फर्किने क्रममा उनले गाडीको राष्ट्रिय झण्डा छोपेका थिए ।
जबराले विं.सं. २०७५ पुस १८ गते प्रधानन्यायाधीश पदभार ग्रहण गरेका थिए । महाभियोग प्रस्ताव दर्ता भएसँगै जबरा स्वतः निलम्बनमा परेका छन् ।
सम्बन्धित
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया