एमाले केन्द्रीय सचिवालय वैठक बालकोटमा सुरु
मेरोन्यूज
२०७८ फागुन १ गते १९:३६

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय वैठक अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा सुरु भएको छ ।
सत्ता गठबन्धन दलहरुले प्रधानन्यायाधीस चालेन्द्रशम्सेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता गरेपछि पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न एमाले सचिवालय बैठक बसेको हो ।
ओली निवास बालकोटमा सुरु भएको सचिवालय बैठकले प्रधानन्यायाधीसविरुद्धको महाभियोग प्रस्ताव लगायत पछिल्लो राजनीतिक अवस्थाबारेमा नयाँ रणनीति तय गर्ने बताइएको छ ।
सम्बन्धित
















खोटाङमा नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा : जनतालाई निःशुल्क उपचार
मध्यपूर्व संकटको असर विश्वभर: तेल, सुरक्षा र पर्यटन जोखिममा
वर्षाका कारण बुटवल-नारायणगढ सडक अवरुद्ध
अमेरिकाले इरानी तेलमा लगाइएको प्रतिबन्ध हटायाे
चीन सरकारले नेपालमा सङ्घीयसंसद् निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया