नेपाल आज आयरल्याण्डसँग खेल्दै
मेरोन्यूज
२०७८ फागुन २ गते ७:४३

काठमाडौँ । ओमानमा भइरहेको चार देशीय टी २० सिरिजको तेस्रो दिन आज नेपालले आयरल्याण्डसँग खेल्ने भएको छ । मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली समयअनुसार दिउँसो ४ः४५ बजे खेल सुरु हुने भएको हो ।
ओमानमै १८ फेब्रुअरीदेखि सुरु हुने आइसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायर ए का लागि सिरिज आयोजना भएको हो । सिरिजमा नेपालसहित चार देश सहभागी भएका छन् ।
यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई हराएको थियो भने दोस्रो खेलमा युएईसँग पराजित भएको थियो । आयरल्याण्डले पनि पहिलो खेलमा ओमानलाई हराएको थियो भने दोस्रो खेलमा युएईसँग पराजित भएको थियो ।
सम्बन्धित









हङकङकाे आवासिय भवनमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया