शुक्रबार, पुष १८, २०८२

तेह्रथुम सदरमुकाम म्याङलुङमा आगलागी

मेरोन्यूज २०७८ फागुन ३ गते ८:१८

काठमाडौँ । तेह्रथुमको सदरमुकाम म्याङलुङमा मंगलबार बिहानै आगलागी भएको छ ।

म्याङलुङ नगरपालिका १ केउरेनीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । सुरक्षाकर्मी, स्थानीय र दमकलको सहयोगबाट आगो नियन्त्रणका आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया