एमसीसीलाई कार्यसूचीमा नराख्ने सभामुख सापकोटाको निर्णय
मेरोन्यूज
२०७८ फागुन ४ गते १३:०४

काठमाडौं । पतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अग्नि सापकोटाले आजको संसद बैठकको कार्यसूचीमा एमसीसी नराख्ने निर्णय सुनाएका छन् ।
नयाँ बानेश्वस्थित संघीय संसद् भवनको शंकर हलमा सभामुख सापकोटाको अध्यक्षतामा बैठक बसेको थियो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले भने बैठक बहिष्कार गरेको थियो ।
सम्बन्धित
















सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया