रणमैदान बनेको नयाँ बानेश्वर (फोटोफिचर)

काठमाडौं । सरकारले संसदमा एमसीसी प्रस्तव पेश गर्ने तयारी गरिरहेको भन्दै बानेश्वर क्षेत्रमा विभिन्न दलले विरोध प्रदर्शन गरिरहेका छन् । खासगरी सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरु विहान ११ बजे देखि नै बानेश्वर क्षेत्रमा प्रर्दशनमा उत्रेका थिए ।
प्रर्दशनकारीलाई हौसल्ला बढाउन माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ नै एमसीसी विरोधी आन्दोलनमा पुगेका थिए ।
नयाँ बानेश्वर क्षेत्रको निषेधित क्षेत्र समेत तोडेर प्रर्दशनकारीहरुले प्रर्दशन गर्न थालेपछि भने प्रहरीले बल प्रयोग गरेको थियो । बल प्रयोग गर्दा माओवादी सहायक संगठन वाइसीएलका संयोजक सुमन देवकोटा लगायत घाइते भएका छन् । माधव नेपाल निकटको विधर्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलती पक्राउ परेका छन् ।
सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा प्रहरी र केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले पानीको फोहोर प्रयोग गरेको छ ।
यो दश्य हेर्दा नयाँ बानेश्वर क्षेत्र रणमैदान झै बनेको थियो ।




























अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया