काँग्रेस छाडेर माओवादी केन्द्रमा प्रवेश
मेरोन्यूज
२०७८ फागुन ४ गते २०:३०

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस निकट तरुण दलका केन्द्रीय सदस्य लक्ष्मी नारायण यादवसहित नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार उनीहरुलाई टीका लगाइदिएर पार्टी प्रवेश गराएका हुन् ।
कांग्रेस छाडेर माओवादी केन्द्र प्रवेश गर्नेमा लक्ष्मीनारायणसहित उदयपुर सिमेन्ट कारखानाका पूर्व जीएम नवलकिशोर शाह, काँग्रेस क्षेत्रीय प्रतिनिधिहरु राजबाबु यादव, इसराइल साफी तथा डा. नीरज नारायण यादव छन् ।
सम्बन्धित















नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया