झोलाभित्र मान्छे टाउको र खुट्टा फेला
मेरोन्यूज
२०७८ फागुन ५ गते ९:३१
काठमाडौँ । प्रहरीले धरान–भेडेटार सडक खण्डको आपगाछी जंगलमा जेब्रा झोलाभित्र मान्छेको टाउको र खुट्टा फेला पारेको छ । सोही जंगलमा दाउरा खोज्न गएका स्थानीयले झोलाभित्र टाउको र खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
पुरुषको जस्तो टाउकोको पहिचान खुल्न नसकेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया