लागू औषधसहित युवा पक्राउ
मेरोन्यूज
२०७८ फागुन ५ गते १०:२१

काठमाडौँ । प्रहरीले लागू औषधसहित एक युवकलाई पक्राउ गरेको छ । नेपाल–भारत सीमास्थित मलंगवा नगरपालिका ८ मा चेक जाचँका क्रममा लागू औषधसहित प्रहरीले हरिपुर नगरपालिका ६, का २० वर्षीय रवीकुमार साहलाई पक्राउ गरेको हो ।
साह लागूऔषध लिएर अटोमा नेपालतर्फ आउँदै थिए । शंका लागेर जाँच गर्दा उनको साथबाट लागू औषध बामद भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो ।
प्रहरीका अनुसार साहको साथबाट नाईट्राभेट ट्याब्लेट ३० पत्ता (९०० वटा), एक बोटल कफ रेक्स र एक बोटल डाइलक्स–डिसी बरामद भएको हो । पक्राउ परेका साहविरुद्ध कारबाही अगाडि बढाइको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
सम्बन्धित













देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल
थाई–कम्बोडिया सीमा तनाव फेरि चर्कियो
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
सङ्खुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
प्रतिक्रिया