एपेक्स कलेजको ट्राभल एन्ड टुरिजम कार्यक्रमको सल्लाहकारमा दीपकराज जोशी नियुक्त
मेरोन्यूज
२०७८ फागुन ५ गते १७:१२

काठमाडौं । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी एपेक्स कलेजको बीबीएतर्फको ट्राभल एन्ड टुरिजम कार्यक्रमको सल्लाहकारमा नियुक्त भएका छन् ।
जोशीले एपेक्सका फ्याकल्टी र विद्यार्थीहरूलाई पर्यटन क्षेत्रका बारेमा सल्लाह, सुझाव दिनुका साथै कलेजलाई ऐक्षिक पाठ्यक्रम डिजाइन गर्न पनि मद्दत गर्ने जनाइएको छ । जोशीको पर्यटन क्षेत्रको विशेषज्ञता, अनुभवले विद्यार्थीलाई निकै फाइदा पुग्ने कलेजले भनाई छ ।
सम्बन्धित

















जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको फराकिलाे अग्रता
दैलेख–२ मा एमालेका पोखरेल अगाडि
काठमाडौँका १० वटै क्षेत्रमा रास्वपाको क्लिनस्वीप
काठमाडौँ–४ मा रास्वपाका बम निर्वाचित
चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
प्रतिक्रिया