गृहमन्त्रालयको दावी : अघिल्लो वर्षभन्दा ७ प्रतिशतले अपराध घट्यो (प्रगति विवरणसहित)

काठमाडौं । गृहमन्त्रालयले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा ७ प्रतिशतले अपराध घटेको दावी गरेको छ । मन्त्रालयले आज आर्थिक वर्षको वार्षिक प्रगति विवरण सार्वजनिक गदै त्यस्तो दावी गरेको हो ।
विगत तीन वर्षको विभिन्न खालका अपराधको विवरण हेर्दा अघिल्लो वर्षको भन्दा यसवर्षको अपराध ७ प्रतिशतले घटेको देखिएको मन्त्रालयले जनाएको छ ।
०७५/०७६ मा ४३,०५१, ०७६/०७७ मा ४१,८९८ र ०७७/०७८ मा ४०,१२० अपारधका घटना घटेको पाइएको गृहले बताएको छ ।
तीन वर्षको तुलना गरेर हेर्दा मुलुक शान्ति स्थीरता र विकासतर्फ अगाडी बढेको र जनतामा समेत चेतनास्तर वढेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, गृह मन्त्रालयले १० कलष्टरमा वर्गीकृत गरेर २०६ वटा गृह प्रसासन सुधारका क्रियाकलापहरुलाई आर्थिक वर्षको वार्षिक कार्यक्रममा समावेश गरी कार्यान्वयमा ल्याउँने बताएको छ ।
हेर्नुहोस कुन क्षेत्रमा के -के भए गृहको वार्षिक् प्रगति विवरण















बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
प्रतिक्रिया