काठमाडौँमा भेटिएको शंकास्पद वस्तु निस्क्रिय पारियो
मेरोन्यूज
२०७८ फागुन ६ गते ८:४४

काठमाडौँ । जिल्लाको ढुंगे अड्डामा फेला परेको शंकास्पद वस्तु निस्क्रिय पारिएको छ । विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निस्क्रिय पारेको हो ।
कालिका पेट्रोल पम्प नजिक आज बिहान भेटिएको दुई वटा शंकास्पद वस्तुको सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको हो । उक्त ठाउँमा तार जोडेर ‘नो एमसीसी’ लेखिएका दुई वटा प्रेसर कुकर भेटिएको थियो ।
सम्बन्धित
















Four killed in road accident
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो
घर घरमै चिकित्सा सेवा पुर्याउँदै डा चेवन
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
प्रतिक्रिया