गठबन्धनको बैठकपछि संसदमा एमसीसी पेश नगर्ने सहमति
मेरोन्यूज
२०७८ फागुन ६ गते १२:१४

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) आजको संसद बैठकमा पेश नहुने भएको छ । आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी पेश नगर्ने सहमति भएको हो ।
भोलि शनिबार नेकपा एकीकृत समाजवादीको बैठकपछि आइतबार पुनः गठबन्धन बैठक बसेर निर्णय गर्ने भएसँगै एमसीसी संसदमा पेश नहुने भएको हो ।
संसद बैठक दिउँसो १ बजे बस्दै छ । उक्त बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।
सम्बन्धित















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया