नेपालले फिलिपिन्सलाई दियो २१९ रनको विशाल लक्ष्य
मेरोन्यूज
२०७८ फागुन ७ गते १३:२५

काठमाडौँ । ओमानमा जारी टी २० विश्वकप छनोटअन्तर्गत नेपालले फिलिपिन्सलाई २१८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको नेपालले तीन विकेट गुमाउँदै २१७ रन बनाएको हो ।
खेलमा कुशल भुर्तेलले ६१ बलमा १०४ रन बनाए । उनले ६१ बल खेल्दै १३ चौका १ छक्का प्रहार गरे । यस्तै दीपेन्द्र सिंह ऐरीले ४७ बल खेल्दै ६ चौका र ४ छक्का मद्दतमा ८३ रन बनाए ।
यस्तै, सुरुवाती ब्याटिङमा गएका नेपालका आशिफ शेख गोल्डेन डक आउट हुँदै बाहिरिए । उनीपछि गएका कुशल मल्ल दुई चौकासहित १२ रन बनाउँदै पभेलियन फर्किए । नेपालले पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो ।
सम्बन्धित
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया