एमसीसी संसदमा लैजाने सहमतिमा माओवादीको असहमति (पत्रसहित)
कार्यब्यवस्था परामर्श समितिमा लिखित असहमति दर्ज
मेरोन्यूज
२०७८ फागुन ८ गते १३:२२

काठमाडौं । नेकपा (माओवादी केनद्र)का तीन सांसदले एमसीसी यथास्थितीमा संसदमा लैजाने प्रसतावमा असहमति जनाएका छन् । राष्टिय सहमति कायम नभएको, संसदमा अवरोध जारी रहेको र सम्झौताका कतिपय वुादा राष्टहित विपरित रहेकोले संशोधन र पमिरार्जन विना टेलव गर्न खोजिएको भन्दै माओवादी केन्द्र)का तीन सांसदले लिखित असहमति जनाएका हुन् ।
सभामुखलाई सम्वोधन गदै उनीहरुले त्यस्तो असहमति जनाएका हुन् ।
तिनै जना सांसद संसदको कार्यब्यवस्था परामर्श समितिमा रहेका माओवादी सांसद हुन् । यसरी असहमति जनाउनेमा देव गुरुङ, जयपुरी घर्ती र रेखा शर्मा छन् ।

सम्बन्धित















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया