बिहीबार, वैशाख २४, २०८३

यस्तो छ संसद्‌मा टेबल भएको एमसीसी प्रस्तावकाे पूर्णपाठ

मेरोन्यूज २०७८ फागुन ८ गते १७:०४

काठमाडौं । लामो रस्साकस्सीपछि अमेरिकी सहायता परियोजना एमसीसी संसद् बैठकमा टेबुल भएको छ।

Advertisement
NiccNicc

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौता टेबुल गरेका हुन्।

प्रतिक्रिया