बाबुराम पक्षले हस्ताक्षर थालेपछि उपेन्द्रले बोलाए पार्टीको बैठक
मेरोन्यूज
२०७८ फागुन ९ गते १५:१३

काठमाडौँ । आन्तरिक विवादमा रुमल्लिरहेको जनता समाजवादी पार्टी (जसपा)को विवाद उत्कर्षमा पुग्न लागेको छ ।
पार्टीको केन्द्रीय कार्याकारिणी समितिको बैठक बोलाउन माग गर्दै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले हस्ताक्षर संकलन थालेपछि उपेन्द्रले बैठक बोलाएका हुन् । उनले फागुन १३ गते पार्टीको बैठक बोलाएका छन् ।
जसपामा संघीय परिषद्का अध्यक्ष डा. भट्टराई र अध्यक्ष यादवबीच चर्को विवाद छ । भट्टराईले अशोक राईको समेत साथ लिएर पार्टीमा बहुमत जुटाउने र कार्यकारी अधिकार लिने प्रयास गरेका छन् ।
सम्बन्धित
















२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार
C General Secretary urges govt to release Karki-led Commission’s report
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित
यामाहाद्वारा नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक
म्याग्दीमा मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया