गणेश बरामको जीवनरक्षाका लागि आर्थिक सहयोगको अपिल

काठमाडौं । ब्लडक्यान्सर भई हाल टिचिङ्ग अस्पतालमा उपचाररत्त गोरखाका गणेश बरामको जीवनरक्षाका लागि उनको परिवारले अपिल गरेका छन् । आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका बरामको रगतको रातो र सेतो दुवै रक्तकोषमा क्यान्सरको समस्या देखिएको छ । उनको जीवनरक्षाका लागि आवश्यक पर्ने आर्थिक रकम परिवारले जोहो गर्न सक्ने अवस्थामा छैनन ।
गण्डकी प्रदेश, गोरखा जिल्ला भिमसेनथापा गाउँपालिका वडा नं. १ मसेल (सपङ्गे टोल) निवासी २५ बर्षका बराम सामान्य खेती किसानी गरेर दुखजिलो गरी गुजारा चलाउँदै आएका थिए । उनको १ छोरी, १ छोरा गरि ४ जनाको परिवार छ ।
बरामको आर्थिक अवस्था निकै कमजोर भएको कारण उनले औषधी उपचारमा समस्या भोगिरहेका छन् । चिकित्सिकहरुले बरामको उपचारको अवधी लामो हुने र अनुमानित खर्च १५ लाख रुपैयाँसम्म लाग्ने बताएका छन् । बरामको जीवन बचाउँन देश विदेशमा रहनु हुने सहयोगी दाताहरुलाई सहयोग गरिदिनुहुन परिवारले अपिल गरेका छन् ।
बिरामीको नाम : गणेश बराम
ठेगाना : भिमसेनथापा गाउँपालिका वडा नं. १ मसेल (सपङ्गे टोल)
जन्म मिति : २०५३/९/५
सम्र्पक नं. : ९८०३८२६३७२
गाँउपालिकाको स्वास्थ्य शाखाले अस्पताललाई गरेको सिफारिसपत्र


अस्पतालको मेडिकल रिपोर्ट

















हुम्लामा पनि डेङ्गुका बिरामी फेला
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष बुझाए ज्ञापनपत्र
विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया