पललाई जहाँ भेट्यो त्यही पक्राउ गर्न प्रहरीको सर्कुलर
मेरोन्यूज
२०७८ फागुन ११ गते १९:३५

काठमाडौं । नाबालिगलाई बलात्कार गरेको जाहेरी तनहुँ जिल्ला प्रहरी कार्यालयमा परेपछि प्रहरीले अभिनेता पल शाहलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले दर्ता भएको जाहेरी र पलको हुलिया खुलाउँदै पक्राउ गरी तनहुँ पठाउन सर्कुलर गरेको हो । सर्कुलरमा पललाई जहाँ भेट्यो त्यही पक्राउ गरी तनहुँ जिल्ला प्रहरी कार्यालयमा पठाउन भनिएको छ ।
सर्कुलरमा जिल्ला दाङ घोराही उप महानगरपालिका वडा नं २ रामपुर स्थायी वतन बताई हाल काठमाडौँ म.न.पा. नयाँबानेश्वर खरीबोट ओमशान्तीचोक बस्ने वर्ष अं. ३२ को पूर्ण विक्रम साह ( पल शाह), गहुँगोरो वर्ण भएको, कपाल लामो पालेको, उचाइ अं. ५.७ भएको मध्यम शरीरु भएको लाई पक्राउ गर्न प्रहरीले भनेको छ ।
सम्बन्धित
















President Paudel lays foundation for Bhanu Literary Park in Tanahu
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
Chinese Ambassador calls on Minister Pokharel
खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया