खल्तीबाट नेशनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी
मेरोन्यूज
२०७८ फागुन १५ गते १९:३८

काठमाडौं । खल्तीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहकहरुलाई बीमा प्रिमियम अनलाइनबाट तिर्ने नयाँ सुविधा ल्याएको छ ।
साथै ग्राहकका लागि १०प्रतिशत क्यासब्याक अफर पनि अघि सारेको छ ।
खल्ती प्रयोगकर्ताले १० प्रतिशत क्यास्ब्याक (रू.१०० सम्म) पाउनका लागि प्रोमोकोड नेशनल १०० प्रयोग गरि प्राप्त गर्न सक्न जनाइएको छ ।
खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६० हजार बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ ।
सम्बन्धित
















बैतडीमा ७ उम्मेदवारको जमानत जफत
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
कतारी नौसेना बहराइनमा सुरक्षित
६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
प्रतिक्रिया