नेकपा एसले एमसीसीबारे आफ्नो धारणा राख्दै
मेरोन्यूज
२०७८ फागुन १७ गते ९:२१

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादी (एस)ले आज पत्रकार सम्मेलन गर्ने भएको छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे धारणा राख्न पत्रकार सम्मेलन गर्ने भएको हो ।
पार्टी अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम दिउँसो २ बजे बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा हुने भएको हो । यस्तै, समसामयिक राजनीतिक विषयमा समेत पार्टीको धारणा सार्वजनिक हुने नेकपा एसले जनाएको छ ।
गत आइतबार रातिसम्म बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदन हुँदा नेकपा एसले पक्षमा समर्थन गरेको थियो । यसअघि संशोधन भए मात्रै एमसीसी संसदबाट अनुमोदन गर्नु पर्ने माग राखेको नेकपा एसले पछिल्लो समय ‘व्याख्यात्मक टिप्पणी’सहित पक्षमा पुगेको थियो ।
सम्बन्धित
















सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विकमा विविध कार्यक्रम
डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा विस्तार
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया