व्याख्यात्मक टिप्पणी जनतालाई ढाँट्न ल्याइयो : एमाले
मेरोन्यूज
२०७८ फागुन १७ गते १३:३५

काठमाडौँ । नेकपा एमालेले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को ‘व्याख्यात्मक टिप्पणी’ जनतालाई ढाँट्न ल्याइएको बताएको छ । पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकारलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्न मात्र एमसीसीमा विवाद सुरु गरिएको बताएको छ ।
संसदबाट एमसीसी अनुमोदन भएपछि आफ्नो धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमालेले तत्कालीन नेकपामा ओलीलाई पदत्यूत गर्न उद्देश्यमा मात्र एमसीसीमा विवाद सुरु गरिएको बताएको हो ।
सम्बन्धित
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया