जेसीभी दुर्घटनामा सहचालकको मृत्यु
मेरोन्यूज
२०७८ फागुन २० गते १३:४५
काठमाडौँ । सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी १२ खहरे केरा बारी छापमा जेसीभी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार सहचालक महोत्तरी बर्दिबास ६ का १८ वर्षीय रोहित आले मगरको घटना स्थलमै मृत्यु भएको हो ।
निर्माणाधीन मध्य पहाडी लोकमार्गमा काम गर्ने क्रममा बा २ क ६६१८ नम्बरको जेसीभी माटोमा भासिन गई सडकबाट करिब सय मिटर तल खसेको बस्नेतले बताए । चालक बाँके राप्ती सोनारी ४ का २२ वर्षीय प्रकाश चौधरी भने सकुशल रहेका र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
















गाजामा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु
मिथिलामा जानकी नवमीको उल्लास
सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड
विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया