संसद विघटनतर्फ इंगित गर्दै प्रचण्डले भने : अवरोध नहटे नयाँ विकल्प हुन्छ
मेरोन्यूज
२०७८ फागुन २० गते १४:३६

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन लम्बिने बताएका छन् । उनले आगामी चुनावसम्म गठबन्धन जाने निश्चित भएको बताएका हुन् ।
उनले प्रतिनिधिसभाबाट एमसीसी पास भएसँगै गठबन्धनको अन्योलता अन्त्य भएको बताएका हुन् । पार्टीको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले भने गठबन्धन टुट्ने हो कि राष्ट्रिय राजनीतिमा अन्योल हुने हो कि भन्ने कुरा अन्त्य भएको बताएका हुन् ।
संसद विघटनतर्फ इंगित गर्दै प्रचण्डले निरन्तर संसदमा अवरोध हुन नसक्ने भन्दै प्रतिपक्षी सदन खुलाउन तयार नभए नयाँ विकल्प हुने बताए ।
सम्बन्धित
















मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, यस्ताे छ आज देशभरकाे माैसम
आज माघ ७ गते बुधबार, कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
प्रतिक्रिया