माओवादी बैठकको मुख्य विषय एमसीसी, कस्ता छन् बैठकका एजेण्डा ?
मेरोन्यूज
२०७८ फागुन २० गते १५:३५

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकको मुख्य एजेण्डा नै अमेरिकी सहयोग परियोजना (एमसीसी) रहेको छ ।
फाल्गुन १५ गते संसदबाट एमसीसी अनुमोदन गरिएपछि पार्टीभित्र विवाद चुलिएको छ । पार्टीमा विवाद चुलिएपछि त्यसैको निकासका लागि आजबाट बोलाइएको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै सबैभन्दा पहिले रिपोर्टिङ गर्दैछन् ।
प्रचण्डको रिर्पोटिङ लगत्तै एमसीसीबारेमा छलफल गर्ने बैठकको एजेण्डा रहेको छ ।
पार्टीको ६ वटा एजेण्डा मध्ये संगठनको काम अन्तर्गत केन्द्रीय समितिमा थप गर्ने पनि रहेको छ ।
बैठकमा स्थानीय निर्वाचनको तयारीबारेमा पनि छलफल गर्ने एजेण्डा रहेको छ ।
यस्तै, विविध विषयको एजेण्डामा कामवृक्षको शालिकबारे पनि छलफल राखिएको छ । माओवादी केन्द्रमा रामवृक्षको शालिकबारेमा विवाद कायमै छ ।

सम्बन्धित
















मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, यस्ताे छ आज देशभरकाे माैसम
आज माघ ७ गते बुधबार, कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
प्रतिक्रिया