दमौली बजारको भीषण आगो नियन्त्रणमा
मेरोन्यूज
२०७८ फागुन २२ गते १४:०१

काठमाडौँ । तनहुँको दमौली बजारको एक हार्डवेयर पसलमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान १० बजेदेखि सुरु भएको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याइएको थियो ।
दमौलीको भुपाल हार्डवेयरमा आगलागी भएको हो । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हार्डवेयर पसलसँगै आसपासका चारवटा घरसमेत क्षति पुगेको छ ।
विद्युत् लाइन सर्ट भएर आगो लागेको आशंका गरिएको छ ।
सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया