ललितपुरमा एकै घरमा ४ जना मृत फेला
मेरोन्यूज
२०७८ फागुन २३ गते ११:४३
ललितपुर । ललितपुरको लेलेमा एकै घरमा चारजना मृत फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगिसकेको छ । शवलाई पोस्टमार्टम तयारी गरिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका एसपी एवम् प्रवक्ता सिद्धिविक्रम शाहले लेलेस्थित एक घरमा चारजना मृत भेटिएको बताएका छन्।
सम्बन्धित














झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
गाजा संकट गहिरिँदै: मृतक संख्या बढ्दो
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया