नेकपा एसको केन्द्रीय कमिटी बैठकमार्फत १५ बुँदे प्रस्ताव पारित

काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको तेस्रो केन्द्रीय कमिटी पूर्ण बैठक सम्पन्न भएको छ । बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र मोर्चा संगठन सञ्चालन निर्देशिका तथा सम्पर्क मञ्च सञ्चालन निर्देशिकामा छलफल भएको छ ।
यस विषयमा छलफल गर्न केन्द्रीय कमिटीका सदस्यलाई नौ समूहमा विभाजन गरिएको थियो । समूहले यस छलफलका निष्कर्ष प्रस्तुत भएपछि अध्यक्ष नेपालले प्रष्ट पारेका थिए ।
बैठकले सुझावसहित प्रतिवेदन पारित गरेको छ । पारित प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण, एमसीसी र त्यसको व्याख्यात्मक घोषणाको चर्चा, पार्टी पुनर्गठनदेखि हालसम्म भएका संगठनात्मक कार्यहरूको समीक्षा तथा आगामी कार्य योजनालगायतका विषय समेटिएको छ । साथै बैठकले निम्ति १५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।




















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया