मंगलम वायरसेफ नेपाली बजारमा
मेरोन्यूज
२०७८ फागुन २७ गते १९:१४

काठमाडौँ । सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक तथा पोलीमर पाइपिंग उत्पादक कम्पनी मंगलम इण्डस्ट्रिजले मंगलम वायरसेफ बजारमा ल्याएको छ ।
कम्पनीले सातौँ नेपाल बिल्डकन एक्स्पोमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले “मंगलम वायरसेफ” लञ्च गरेकी हुन् ।
शुक्रबारदेखि भृकुटी मण्डपमा जारी एक्सपोमा मंगलमको सहभागिता रहेको छ । एक्सपो आइतबारसम्म चल्नेछ ।
वायरसेफ विद्युतीय कन्ड्युट पाइप घर धनीहरुका लागि सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यका साथ निर्माण गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा मंगलम इन्डस्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालले नयाँ उत्पादन मंगलम वायरसेफ लन्च गर्न पाउँदा आफूहरु अत्यन्तै उत्साहित भएको उल्लेख गरे ।
वायरसेफको उपलब्धतासँगै अब यस्ता विद्युतीय दुर्घटनाबाट हुन सक्ने मानवीय र आर्थिक क्षति कम हुने उनले विश्वास ब्यक्त गरे ।
सम्बन्धित

















प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
कांग्रेस नेता पूर्णबहादुर खड्का भाइ विष्णु सुर्खेत-१ मा विजयी
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
इरानकाे आक्रमणमा ज्यान गुमाएका श्रेष्ठको शव नेपाल ल्याइयो
रुपन्देही–५ मा रास्वपाका खान विजयी
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
प्रतिक्रिया