२१ महिने बालिकालाई बलात्कार गरेको आशंका, दुई युवा पक्राउ
मेरोन्यूज
२०७८ फागुन २९ गते ११:५०
काठमाडौँ । प्रहरीले मोरङको सुन्दरहरैचा ७ की २१ महिने बालिकालाई बलात्कार गरेको आशंकामा दुई जनालाई पक्राउ गरेको छ । अर्धचेत अवस्थामा भेटिएकी बालिकाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ घरबाट हराएकी बालिका घर नजिकै अर्धचेत अवस्थामा भेटिएकी थिइन् । उनको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो ।
पक्राउ परेका दुई युवकलाई पत्रकार सम्मेलन गरी आज सार्वजनिक गर्ने तयारी भएको छ । बालिकाको यौनांगमा रक्ताम्य भएकाले बलात्कार भएको आशंका गरिएको हो ।
सम्बन्धित














प्रधानमन्त्रीले दिइन् सोनाम ल्होछारको शुभकामना
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
नेपाल प्रहरीका ४८ एसपीको सरुवा, झापामा बसुन्धरा खड्का
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
प्रतिक्रिया