युक्रेनबाट विस्थापितलाई १० लाख युरो सहयोग
मेरोन्यूज
२०७८ चैत ३ गते १५:१९

काठमाडौँ । स्पेनी क्लब रियल म्याड्रिडले रुसी आक्रमणमा विस्थापित युक्रेनीका लागि १० लाख युरो सहयोग प्रदान गर्ने भएको छ ।
हमलामा युक्रेनबाट विस्थापित भएर विभिन्न देशमा शरण लिएकालाई सो सहयोग प्रदान गरिने लालिगाका नेताले जनाएका छन् । उक्त सहयोग रेडक्रस, राष्ट्र संघको शरणार्थीसम्बन्धी निकाय युएनएचसीआर र युक्रेनमा कार्यरत अन्य संगठनमार्फत प्रदान गरिने छ ।
राष्ट्र संघका अनुसार झण्डै २५ लाख युक्रेनीले देश छाडेर विभिन्न छिमेकी देशमा शरण लिइरहेका छन् ।
सम्बन्धित







यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया